सिडिएससीकी सञ्चालक प्रविन पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लि.को सञ्चालकबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेको कर्मचारीको हैसियतमा नेप्से सञ्चालक समितिले आफ्नो प्रतिनिधिका रुपमा पन्दाकलाई सिडिएससीमा सञ्चालकका रुपमा पठाएको थियो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार सिडिएससीमा आफ्नो … Continue reading सिडिएससीकी सञ्चालक प्रविन पन्दाकलाई नेप्सेले फिर्ता बोलायो