सुनको मूल्यमा वृद्धि, तोलामा ३ लाख नाघ्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेसँगै ३ लाख नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा … Continue reading सुनको मूल्यमा वृद्धि, तोलामा ३ लाख नाघ्यो