सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ७.७३ अंकले बढेर २७९६.४३ अंकमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३५१ कम्पनीका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयरहरु ८१ हजार ६ पटक किनबेच हुँदा ४ अर्ब ७४ करोड ८८ लाख … Continue reading सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट