आज सुन तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो … Continue reading आज सुन तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed