पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । निगमले हवाइ इन्धनको मूल्य भने बढाएको छ । निगमका … Continue reading पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed