सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँको घटेकोे छ भने चाँदी तोलामा ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन … Continue reading सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed