उद्योग वाणिज्य महासंघको अन्तिम मत परिणाम यस्तो, को को भए विजयी ?

नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वासर्षक साधारण सभाले अध्यक्ष बाहेकका पदमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष पदमा भने बरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान अनुसार अन्जन श्रेष्ठ अध्यक्ष बनेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् भने अन्य पदहरुमा मंगलबार निर्वाचन भएको थियो । महासंघका अनुसार बुधबार सम्पन्न … Continue reading उद्योग वाणिज्य महासंघको अन्तिम मत परिणाम यस्तो, को को भए विजयी ?