उद्योग वाणिज्य महासंघकी वहालवाला एशोसिएट उपाध्यक्ष श्रेष्ठलाई हराउँदै पाण्डेले निकाले जित

नेपाल उद्योग वाणिज्य महासंघकी हालकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै प्रबलजंग पाण्डेले एशोसिएट उपाध्यक्ष पदमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पाण्डले बहालवाला उपाध्यक्ष श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । बुधबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार पाण्डले श्रेष्ठलाई ३२९ मतले पराजित गरेका हुन् । … Continue reading उद्योग वाणिज्य महासंघकी वहालवाला एशोसिएट उपाध्यक्ष श्रेष्ठलाई हराउँदै पाण्डेले निकाले जित