स्मार्ट टेलिकम प्रकरणबारे एनआईएमबी बैंकले भन्यो – सबै प्रक्रिया कानुन सम्मत छ

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित कर्जा असुली प्रक्रिया र सम्पत्ति लिलामी प्रकरणबारे सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको २०८३ वैशाख ३० गतेको प्रेस विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषय सार्वजनिक भएपछि बैंकले स्पष्टीकरण जारी गरेको … Continue reading स्मार्ट टेलिकम प्रकरणबारे एनआईएमबी बैंकले भन्यो – सबै प्रक्रिया कानुन सम्मत छ