इन्भेष्टमेण्ट बैंकको ऋण असुली प्रकरणः ऐनभन्दा माथि नियमावली ? निक्षेपकर्ताको बचत जोगाउँदा थुनामा पाण्डे

सञ्चालन अनुमति रद्द भएको स्मार्ट टेलिकमको उपकरण लिलामीको सन्दर्भ अहिले तातो बहसका रुपमा स्थापित छ । कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले बैशाख २१ गते पक्राउ गरेसँगै स्मार्ट टेलिकम प्रकरणमा चर्चा चुलिएको थियो । स्मार्ट टेलिकमले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक) बाट लिएको कर्जा भुक्तान नभएपछि बैंकले … Continue reading इन्भेष्टमेण्ट बैंकको ऋण असुली प्रकरणः ऐनभन्दा माथि नियमावली ? निक्षेपकर्ताको बचत जोगाउँदा थुनामा पाण्डे