बढ्दो ऋण र थुप्रिएको तरलताबीच महत्त्वाकांक्षी बजेट आउँदै
काठमाडौँ । लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई गति दिने ठूलो अपेक्षाका बीच सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साँझ ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेट सार्वजनिक गर्ने तयारी भइरहँदा सर्वसाधारणदेखि व्यापारी उद्योगी र सरकारी कर्मचारीसम्म कस्तो … Continue reading बढ्दो ऋण र थुप्रिएको तरलताबीच महत्त्वाकांक्षी बजेट आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed