परम्परागत झोलाबाट कागजमा झर्यो बजेट
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट झोलाबाट कागजमा झरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेट नेपाली कागजको फाइलमा तयार पारेका छन् । यसअघिका अर्थमन्त्रीले परम्परागत कालो झोला वा अल्लोको झालामा बजेट ल्याउने गरेका थिए । मन्त्री वाग्ले केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । नयाँ सुरुवात गर्ने र … Continue reading परम्परागत झोलाबाट कागजमा झर्यो बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed