सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३र८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed