छरिएका करलाई हरित करमा रुपान्तरण

काठमाडौँ । विभिन्न छरिएका करलाई एकीकृत गरी हरित करमा रुपान्तरण गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका छन् ।