कम्पनी खारेजी प्रक्रिया सहज बनाइने

काठमाडौँ। सरकारले कम्पनी खारेजीलाई सहज बनाउने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद‍्मा पेस गरेको आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउने घोषणा गरिएको हो।