३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना
काठमाडौँ । नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाइने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन् । “नेपाल सरकार बोझिलो संगठन संरचना अब छरितो हुने छ । २२ मन्त्रालय घटाएर १८ कायम गरिएको छ । यसबाट बचत हुने खर्च प्रशासन सुधारमा … Continue reading ३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed