सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट तत्काल हटाइने

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट यथासक्य छिटो हटाउने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।