क्रेडिट स्कोरमा आधारित कर्जा प्रणाली लागु हुने

काठमाडौँ । क्रेडिट स्कोरमा आधारमा आधारित कर्जा प्रणाली लागु हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका छन् ।