गैरआवासीय नेपालीलाई पनि सेयर बजारमा सहभागी गराइने

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । त्यसैगरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन … Continue reading गैरआवासीय नेपालीलाई पनि सेयर बजारमा सहभागी गराइने