सरकारले इन्धन तथा सवारीसाधनमा लाग्दै आएका ‘झन्झटिला’ कर संरचनामा ठूलो परिवर्तन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास कर, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर तथा प्रदूषण नियन्त्रण शुल्क खारेज गरी सबैलाई हरित करमा समायोजन गरिएको जानकारी दिए । यसअघि इन्धन तथा सवारीसाधनमा पाँच … Continue reading कर संरचनामा ठूलो हेरफेर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed