२ करोड लगानीमा कृषि तथा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने

काठमाडौँ । सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्साहन गर्ने भएको छ । कम्तीमा २ करोड लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्साहन गर्ने गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।