विदेशी मुद्रा सञ्चिति ‘सोभरिन वेल्थ फन्ड’मा परिचालन गरिने
सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’मार्फत परिचालन गर्ने नीति लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी मुद्रा सञ्चिति सहज अवस्थामा पुगेपछि उक्त फन्डमार्फत स्रोत परिचालन गरिने घोषणा गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed