काठमाडौंको चक्रपथ सडक विस्तार गरिने

काठमाडौँ । सरकारले कलंकी–वसुन्धरा–गौसला सडक आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा‍ स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उहाँले सो खण्डमा निर्माण गर्नुपर्ने पुलहरु पनि निर्माण सम्पन्न गर्ने बताए ।