झोलुङगे पुल निर्माणमा ५ अर्ब १४ करोड बजेट
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देशभरका झोलुङ्गे पुल निर्याणमा लागि ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed