काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने

काठमाडौँ। सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु … Continue reading काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने