राष्ट्रिय दललाई अनुदान दिने घोषणा
सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरूलाई अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत गत निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई अनुदान दिने विषयमा आवश्यक छलफलपछि कार्यान्वयन गरिने बताएका छन्। राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने व्यवस्था लागू हुँदा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed