निर्माणाधीन ३३६ अस्पाताल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने
काठमाडौँ । सरकारले ३३६ आधारभुत अस्पताल आगामी ३ वर्षभित्र निर्माण सम्पन्न लगर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed