शिक्षामा २ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्ताे घोषणा गरेका हुन् ।