रासायनिक मल खरिदको लागि ३२ अर्ब विनियोजन

रासायनिक मल खरिदको लागि ३२ अर्ब विनियोजन गरिएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।