सडक बालबालिका मुक्त मुलुक घोषणा
सरकारले नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed