पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था
सरकारले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । बजेटमार्फत अब शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा गणना गरिने व्यवस्था गरिएको छ । यससँगै सो करपछि थप कर … Continue reading पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed