कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब विनियोजन
काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed