आगामी आर्थिक वर्षमा वृहत लुम्बिनी विकास कार्यक्रमको लागि ८३ करोड विनियोजन
काठमाडौँ । आगामी आर्थिक वर्षमा वृहत लुम्बिनी विकास कार्यक्रमको लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed