विज्ञान प्रविधिका लागि ४ अर्ब बजेट

काठमाडौँ । विज्ञान प्रविधिका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।