आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य क्षेत्रमा ८ अर्ब ३१ करोड

काठमाडौँ । आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य क्षेत्रको लागि ८ अर्ब ३१ करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।