सामाजिक सुरक्षा कोषमा १ खर्ब २० अर्ब बजेट

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषका लागि १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।