सरकारी कार्यालयमा डिजिटल टाइमकार्ड लागु हुने
काठमाडौँ । आगामी आर्थिक वर्षदेखि सरकारी कार्यालयमा डिजिटल टाइमकार्ड लागु गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed