चुरोटमा १० प्रतिशत कर बढ्ने

काठमाडौँ । सरकारले चुरोटमा १० प्रतिशत कर बढेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।