इभि गाडीमा मूल्यको आधारमा कर लागु गर्ने

काठमाडौँ । सरकारले विद्युतीय सवारीसाधन (इभि) मा लाग्ने करको व्यवस्था परिवर्तन गर्ने भएको छ। अबदेखि इभि गाडीमा कर निर्धारण गर्दा मोटरको वाट क्षमताका आधारमा नभई गाडीको मूल्यलाई आधार बनाइने भनिएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।