ऊर्जा क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता, निजी क्षेत्रलाई विद्युत् बिक्रीको अनुमति

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई बजेटमार्फत विशेष प्राथमिकतामा राखेर योजना अगाडि सारिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न … Continue reading ऊर्जा क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता, निजी क्षेत्रलाई विद्युत् बिक्रीको अनुमति