बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेका बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुतिको शैलीमा परिवर्तन गरेका छन् । उनले यो बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भनेका छन् । … Continue reading बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा