आर्थिक विधेयक प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि पेस
अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक विधेयक प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि पेस गरेका छन् । संसदमा बजेट वक्तव्य सार्वजनिक गरेसँगै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed