अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सम्पन्न गर्ने बताएका हुन् । आधारभूत अस्पताल निर्माणका लागि सरकारले पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले बताए । … Continue reading अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने