अर्थमन्त्री वाग्लेले संसदको दुवै सदनमा पेश गरेको आर्थिक विधेयकको पूर्णपाठ यसप्रकार छ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको आर्थिक विधेयक पेश गरेका छन् । वार्षिक क्यालेण्डर अनुसार हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने प्रचलन अनुसार वाग्गलेले शुक्रबार संसदको संयुक्त वैठकमा आगामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गरेका थिए । सो पश्चात् वाग्लेले बजेटका समग्र विषयवस्तुहरु समेटिएका दस्तावेज सहितको … Continue reading अर्थमन्त्री वाग्लेले संसदको दुवै सदनमा पेश गरेको आर्थिक विधेयकको पूर्णपाठ यसप्रकार छ