काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले नेपाली बजारमा सुनचाँदीको मूल्य बढाएको छ । शुक्रबार आगामी आवको बजेट आएसँगै सुनमा भन्सार शुल्क १० प्रतिशतले बढेको छ । १० प्रतिशत कायम भएको भन्सार शुल्क एकैपटक २० प्रतिशतमा पुगेपछि सुनको भाउ एकैदिन २० हजार ५०० रुपैयाँले बढेको हो । यद्यपी सुनको मूल्यमा लाग्दै आएको विलासीता कर भने हटेको … Continue reading बजेटले बढायो सुनचाँदीको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed