आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक : मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले मौद्रिक नीति मार्फत आगामी आवमा मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको बताए । निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने मौद्रिक नीतिको … Continue reading आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक : मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed