५९३ म्यानपावरमाथि कारबाही प्रकरण : सरकारी नीतिका कारण श्रमिकको अधिकार नै प्रभावित भएको व्यवसायीको आरोप

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले म्यानपावर कम्पनीहरुलाई गरेको कारबाही फिर्ता गर्न माग गरेका छन् । व्यवसायीहरुले सो कारबाही फिर्ता नलिए श्रमिक पठाउन ठप्प पार्ने चेतावनी दिएका हुन् । वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने गरी ५ सय ९३ वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर) विरुद्ध … Continue reading ५९३ म्यानपावरमाथि कारबाही प्रकरण : सरकारी नीतिका कारण श्रमिकको अधिकार नै प्रभावित भएको व्यवसायीको आरोप