काठमाडौं । मेरियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच होटल सञ्चालन गर्ने सम्बन्धमा सम्...