काठमाडौं । बर्खायाम सुरु भएसँगै सडकमा खाल्डाखुल्डी पर्ने, कालोपत्रे उप्किने र मर्मतसम्भारका नाममा राज्यको ठूलो रकम खर्च हुने समस्या नेपालमा नौलो होइन । सडक निर्माण भएको केही समयमै बिग्रिने र वर्षैपिच्छे मर्मत गर्नुपर्ने अवस्थाले सडक निर्माणमा प्रयोग...