चार महिनामा विदेश भ्रमणमा नेपालीले गरे ७५ अर्ब खर्च, पर्यटक आम्दानी भने २७ अर्ब मात्रै !

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीले विदेश भ्रमणमा मात्रै ७५ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेका छन् । सोही अवधिमा नेपालमा विदेशी पर्यटकबाट आएको आम्दानी भने २७ अर्ब १५ करोड रुपैयाँमा सीमित छ । राष्ट्र बैैंकको कात्तिकसम्मको तथ्यांकले नेपालीले घुमफिरकै नाममा देशमा भित्रिने पर्यटन आम्दानीभन्दा ४८ अर्ब ५९ करोड रुपैयाँ बढी रकम … Continue reading चार महिनामा विदेश भ्रमणमा नेपालीले गरे ७५ अर्ब खर्च, पर्यटक आम्दानी भने २७ अर्ब मात्रै !